१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालगन्जका ३१ वर्षिय युवाको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्जका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज १८ का ३१ वर्षिय युवाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते भेरी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा आईतबार राती ७ बजे उनको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।

बाँकेमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३२३ जना पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ०१ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला