काठमाडौं । कुशल व्यवस्थापनका कारण चरम लोडसेडिङको अवस्थाबाट देशलाई मुक्त राखेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउन लागिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा उर्जामन्त्री पम्फा भुसालसँग छलफल गरेका प्रधानमन्त्री देउवाले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्तिको प्रक्रिया…