२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बुटवल कोरा २१ बाट संकलन भएको रकम मृगौला उचारमा रहेकी पाण्डेलाई आर्थिक सहयोग

बुटवल । बुटवल कोरा २१ कार्यक्रम आयोजनाबाट संकलन भएको रकम मृगौला उपचारमा रहेकी एक जना युवालाई सहयोग गरिएको छ । काठमाण्डौ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेर उपचारमा रहेकी रुपन्देही कन्चन गाउपालिका वडा नं ५ की २६ वर्षिय आयुषा पाण्डेलाई ४७ हजार रुपैया सहयोग हस्तान्तरण गरिएको हो । शनिबार एक समारोहका बिच…