१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका २२ निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाश चन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ती गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन् । यस्ता छन् २२ निर्णय : १. थाइल्याण्डमा आयोजना हुने ‘गभन्र्नेन्स एन्ड एन्टी करप्सन द मेथड एन्ड टुल्स बिहाइन्ड करप्सन…