१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बागमती र गण्डकी प्रदेशका गाडीमा १ साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ । सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर…