१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुग्यो

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । निगमका अनुसार चालक दलका १२ सदस्यसहित बिहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोप मध्ये पहिलो खेप शुक्रवार आइपुगेको हो…