बुटवल । निषेधाज्ञाका बेला नक्कली सेवारी पास बनाई सवारी साधन सञ्चालन गर्ने ४ जनालाई रुपन्देही प्रशासनले कोभिड-१९ नियन्त्रण अध्यादेश २०७८ बमोजिम कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने ४ जनालाई कारवाही गरिएको रुपन्देही प्रहरीले जनाएको छ । निषेधाज्ञा सकिन १ दिन बाँकी रहँदा…