९ चैत्र २०८२, सोमबार | March 23, 2026

अब सरर पोखरा-मुग्लिन सडकमा

पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएको छ। हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए। उनका अनुसार २९.६१ किमिमा दुईतर्फी…