२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

नेपालगञ्ज नाकामा एकै दिन भेटिए ३७ जना कोरोना संक्रमित

नेपालगञ्ज । भारतमा कोरोना संक्रतिम बढेसंगै भारतबाट नेपाल फर्कंदै गरेका नेपालीमा पनि कोरोना पुष्टि हुने क्रम बढेको छ । नेपाल भारत सिमानाको नेपालगञ्ज नाका हुँदै शुक्रबार नेपाल भित्रिएका ३७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको दोस्रो लहरमा कमी आएपछि नेपालगञ्ज नाकामा एकैदिन ठुलो संख्यामा संक्रमित भेटिएको पहिलो घटना हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ…