१७ श्रावण २०८३, आइतबार | August 2, 2026

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तहका ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न यतिधेरै उम्मेदवारी परेको हो। यो गएराति ९ बजेसम्म निर्वाचन आयोगमा आयोगमा आएको विवरण हो । अझै केही स्थानीय तहको विवरण आउन बाँकी रहेको आयोगले जनाएको  छ।…