२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

एकसाथ २६ एसएसपीको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकसाथ सरुवा गरेका छन् । जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए । चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल…