काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औं गणतन्त्र दिवसको अवसरमा संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् । दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन । राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका…