काठमाडौं । संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट वाचन हुने शैलीमै प्रधानमन्त्री केपी शर्मा ओलीले अघोषित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आफ्नै सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि सरकारी सञ्चार माध्यमको उपयोग गर्दै प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधनका नाममा अघोषित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कोरोना महामारीले जनता प्रताडित रहेको, विभिन्न जिल्लामा लगाइएका…