९ पुस २०८२, बुधबार | December 24, 2025

बुटवलमा उपचाररत गुल्मीका २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत गुल्मीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य एकजनाको गत ५ गतेदेखि नै कोरोना विशेष अस्पतालमा उपचार चलिरहेको थियो भने एकजनाको आज बिहान अस्पतालको ईमेर्जेन्सी पुगे लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जेठ ५ गते कोरोना विशेष अस्पताल भर्ना भएका मालिका ६ गुल्मीका…