२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बुटवलको शैक्षिक पूर्वाधार विकासमा फड्को

बुटवल । बुटवलको शैक्षिक पूर्वाधार विकासले फड्को मारेको पाइएको छ । यहाँका सामुदायिक विद्यालयको पूर्वाधार विकास र शैक्षिक नतिजाका आधारमा मुलुकमै उत्कृष्ट नतिजा हासिल भएको उपमहानगरले दाबी गरेको छ । उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएयता डेढ दर्जन विद्यालयका भवन नयाँ निर्माण भएका छन् भने ति विद्यालयमा आधुनिक प्रयोगशाला, पुस्तकालय र शौचालय निर्माण भएका छन् । नहरपुर…