७ पुस २०८२, सोमबार | December 22, 2025

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् । बागमती…