३० असार २०८३, मंगलबार | July 14, 2026

राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संयुक्त छलफल गर्दै सरकार



काठमाडौं । सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संगै राखेर छलफल गर्ने भएको छ । सरकारले जेनजी प्रतिनिधिलाई सहभागी गराएर राजनीतिक दलसँग बुधबार छलफल गर्ने भएको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार दिउँसो ४ बजेपछि तीनपक्षबीच छलफल हुने जानकारी दिए ।

खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जेनजी र दलहरूसँग वार्ता गर्ने लागेको बताए । छलफल निर्वाचनको वातावरण तयार पार्नमा केन्द्रित हुने उनले बताए ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधि र जेनजी अभियन्ताहरुसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन्। दलसँगको छलफलमा प्रधानमन्त्री कार्कीले जेनजीसहितको छलफल गर्ने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावमा दलहरूले समर्थन जनाएका थिए।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ११ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट