नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनलाई उपचारका क्रममै कोरोना संक्रमण भएको हो । उनी बिरामी भएपछि पुस १६ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा कोरोना संक्रमण…