काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार ३४ जनामा गरिएको नमुना परीक्षणमा १६ सय ७७ जना संक्रमित थपिएका हुन् । यीमध्ये पीसीआर परीक्षणबाट १४२३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…