१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदै छ । आज बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह…