१७ पुस २०८२, बिहिबार | January 1, 2026

नेवाः गुठी खलः मकवानपुरद्धारा बागमती प्रदेशका सभामुख श्रेष्ठसहित दर्जन बढी सम्मानित

हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन बढीलाई नेवाः गुठी खलः मकवानपुरको प्रथम साधारण सभामा सम्मानित गरिएको छ । हेटौंडामा शनिबार भएको सभामा नेपाल र नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पु¥याएको भन्दै सभामुख श्रेष्ठ, प्रदेश सांसद जुनेली श्रेष्ठ, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतलाई सम्मान पत्र…