नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको मालपोत कार्यालय बाँकेमा जलेर नष्ट भएका जग्गाधनी पुर्जाको श्रेष्ता कायम गर्ने कार्य धमाधम चलिरहेको छ । आगजनीबाट नष्ट भएका पुर्जाको श्रेष्ता कायम गर्ने कार्यलाई तिब्र पारिएको साबिक मालपोत कार्यालय, हाल भूमि प्रशासन कार्यालय, नेपालगन्जले जनाएको छ । बैशाख मसान्तसम्म कार्यालयबाट १८ हजार ७१५…