काठमाडौं । बिहीबार देशभर ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो । कुल १४ हजार २४२ परीक्षणमध्ये ९ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै…