२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पत्रकार महासंघको स्थापना दिवसमा फुटसल कर्पोरेटको उपाधिका लागि एनआईईएफ र ईन्जिनियर्स भिड्ने

बुटवल । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ गरिएको हो । कर्पोरेट कपको फाईनलमा एनआईईएफ र नेपाल ईन्जिनियर्स एशोसियसन प्रवेश गरेका छन । सोमबार कर्पोरेट कप तर्फ…