१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन चर्काउँदै गएपछि निगमले सामान्य दरमा मुल्य घटाइको हो । विद्यार्थिहरुसँग भएको वार्तामा सहमति भए अनुसार निगमले मुल्य घटाएको जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलन…