३ आश्विन २०८३, शनिबार | September 19, 2026

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् । एक महिलाको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई आज मध्यान्ह प्रहरीले…