५ पुस २०८२, शनिबार | December 20, 2025

शेयरधनी, कर्मचारी र पत्रकारलाई निषेध गरेर ग्रामिण विकास बैंकको साधारणसभा सम्पन्न

बुटवल । दश वर्षअघि पाँचवटा क्षेत्रीयस्तरका ग्रामिण विकास बैंकहरु गाभिएर बनेको ग्रामिण विकास लघुबित्त संस्था लि.को दशौं साधारणसभा बुटवलमा सम्पन्न भएको छ । केही शेयरधनी र कर्मचारीहरुको चर्को विरोधका बिच पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाएर गरिएको साधारणसभाले संस्थालाई मर्जर प्रकृयामा लैजाने निर्णय गरिएको छ । तिन जिल्ला कार्यक्षेत्र रहेको सर्लाहीको मलंगवाको समाज विकास लघुबित्त संस्थासँग…