५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल प्रहरीका ४८८ जना ईन्स्पेक्टरहरुको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो । प्रहरी नेतृत्व सम्हालेपछि पहिलोपटक थापाले प्रहरी निरीक्षकहरूको सरुवा गरेका हुन् । सरुवा भएका उनीहरूले असोज महिनादेखिको तलब, भत्ता सम्बन्धित जिल्लाबाटै पाउनेछन् । हेर्नुहाेस् काे कहाँ सरूवा भए [pdf-embedder url="http://3.0.214.97/wp-content/uploads/2020/09/Insp-transfor-2077-06-05.pdf"]