१० श्रावण २०८३, आइतबार | July 26, 2026

घोराही उपमहानगरको सेवा शुरु



दाङ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको दाङको घोराही उपमहानगरपालिका कार्यालयको सेवा सोमबारदेखि पुनः शुरु भएको छ ।

उपमहानगरपालिकाका छ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि गत भदौ ३१ देखि यही असोज ४ गतेसम्मलाई आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो ।

बन्द सबै सेवा सोमबारदेखि सञ्चालन भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । तीमध्ये ७९६ जना कोरोनामुक्त भइसकेका छन् । रासस

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले