२ पुस २०८२, बुधबार | December 17, 2025

विराटनगरकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु

धरान । विराटनगरकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको विराटनगर-११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रादेशिक ल्याब बिराटनगरमा…