काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री एवं मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले बस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बस्नेतमाथि आइतबार थुनछेक बहस गरेपछि विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा…