काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । शुक्रबार बोलाइएको बैठकमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । तर, प्रधानमन्त्री ओलीले आज पुनः बैठक बोलाएका हुन् । आज बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन…