१४ चैत्र २०८२, शनिबार | March 28, 2026

संयोजक प्रचण्डबाट बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशका पूर्वी तथा मध्य क्षेत्रहरूमा परेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले समाजिक सञ्जालमा सन्देश पोष्ट गर्दै विगत केही दिनयता मौसम प्रणाली पुनः सक्रिय भएपछि भएको जनधनको क्षति प्रति दुःख प्रकट गरेका…