२५ श्रावण २०८३, सोमबार | August 10, 2026

अपरान्ह ४ बजे काँग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभ विघटनपछि उत्पन्न राजनीनिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् । संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति, सरकारविरुद्ध बनाउने रणनीति, संवैधानिक संकटको सामना कसरी गर्ने…