१५ चैत्र २०८२, आइतबार | March 29, 2026

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी : नेताहरुबाट जवाफ दिनेक्रम सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा बैठक जारी रहेको छ। बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि छलफल चलिरहेको माओवादीले जनाएको छ । तीनवटै प्रस्तावमाथि विभिन्न १० वटा टोली बनाएर छलफल…