१० श्रावण २०८३, आइतबार | July 26, 2026

सोमबारदेखि रसुवागढी नाकाबाट सामान आयात शुरू

रसुवा । सोमबारदेखि रसुवागढी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड-१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा…