१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दै छ । बैठक साँझ सवा ५ बजे बस्नेछ । समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रियाअगाडि बढाउने कार्यसूची छ । उक्त समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ । सोही समितिको सभापति…