खजुरा । बाँकेको खजुरा गाउँपालिकाले पालिकाबाट तालिम र अनुदान प्राप्त गरि लघु उद्यम गरेकाहरुसँग समिक्षात्मक अन्तरक्रिया गरेको छ । पालिकाको तालिम र अनुदानको उपयोगका सम्बन्धमा लुघु उद्यमी र जनप्रतिनिधिहरुका बीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अनुदानबाट लघु उद्यममा लगानी गरेपनि बजारिकरणको अभावमा प्रतिफल लिन नसकिएको बताए । उनीहरुले पशुपालनमा उपलब्ध तालिम र अनुदानबाट…