२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

तियानजिङबाट रेल चढेर बेइजिङ पुगे प्रधानमन्त्री ओली

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज राजधानी बेइजिङ आइपुगेका छन् । प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन्। त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए । ओली भोलि बेइजिङको तियानमेनस्क्वायरमा जापानी साम्राज्यवाद र फासिवाद…