२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पत्रकार महासंघ बाँकेमा ५५ जनाले गरेनन् सदस्यता नविकरण

नेपालगन्ज । पत्रकार महसंघ बाँके शाखा अन्तर्गत साबिक २४२ सदस्यहरु मध्य १८७ जनाले आफ्नो सदस्यता नविकरण गरेका छन् । महासंघको पटक पटक जारी सूचनापछि भाद्र १५ गते दिइएको अन्तिम समयसीमा सम्ममा १८७ जनाले सदस्यता नविकरण गरेको महासंघ बाँके शाखाले जानकारी दिएको छ । पत्रकारिताका बिभिन्न आधार र प्रमाण सहित सदस्यता नविकरणको आवेदन माग गरेपछि सदस्यता…