२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन् । शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान सिसौलिथसँग दुई पक्षीय वार्ता गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वार्तामा आपसी सहयोग र सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ । यसअघि ओलीले चिनियाँ…