२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

वीरगन्जमा हैजा संक्रमण ६२४ पुग्यो, ३ जनाको निधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हैजा संक्रमण तीव्रगतिमा फैलिएको जानकारी दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म कुल ६२४ जनामा हैजा पुष्टि भएको बताएका हुन् । उनका अनुसार, संक्रमितमध्ये ४३७ जना निको भइसकेका छन् भने १८७ जना हाल पनि उपचाररत छन् । पछिल्ला २४ घण्टामा मात्र ८४ नयाँ संक्रमित थपिएका…