बुटवल । बुटवलमा कानूनी प्रक्रिया नपु¥याई सञ्चालनमा रहेका ६ वटा क्लिनिक र एक डेन्टल क्लिनिकलाई जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनपछि बन्द गराइएको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समेत नियम विपरीत सेवा प्रवाह भइरहेको उजुरीहरू आएपछि जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च…