३० पुस २०८२, बुधबार | January 14, 2026

ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा बुटवलका फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थ पुरस्कृत

बुटवल । ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेको अर्गानिक फोटोले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएको छ । नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेयले विशेष कार्यक्रमकाबीच काठमाडौंमा मनीषलाई प्रमाणपत्र तथा नगदसहित पुरस्कृत गरेका छन् । मनीष पन्थ, बुटवल क्षेत्रमा रहेर ढाई…