२२ भदौ २०८३, सोमबार | September 7, 2026

साफ यु-१७ महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल महिला फुटबल टोलीले आज आयोजक भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दुवै टोली पहिलो खेलमा पराजित हुँदै आजको खेलमा उत्रन लागेका हुन् । नेपाल पहिलो खेलमा भारतसँग ७-० को हार बेहोर्दा, भुटान भने बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी साफ यु-१७ महिला च्याम्पियनसिप डबल राउण्ड-रोबिन प्रारुपमा हुँदैछ । प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् । प्रतियोगिताको अन्त्यमा शीर्ष स्थानमा रहने टोलीले उपाधि हात पार्नेछ ।

नेपालले आगामी खेलहरूमा अगस्ट २४ मा बंगलादेशसँग, अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ८ : २९ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार