३० पुस २०८२, बुधबार | January 14, 2026

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अनुमोदन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३को बजेट आज सार्वजनिक हुनुअघि मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकबाट बजेट सार्वजनिक हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणा गर्नेछन् । त्यसअघि बजेटलाई औपचारिक रुपमा पारित गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले…