नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको हो। लु ९ प ८११६…