३० पुस २०८२, बुधबार | January 14, 2026

नेसपा गंगानारायण समुह माओवादीमा समाहित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेसपाको श्रेष्ठ समुह नेकपा माओवादी केन्द्रमा सहमाहित भएको हो । नेसपाको रुेष्ठ समुहलाई माओवादी केन्द्रमा सहमायोजन गर्दै श्रेष्ठलाई माओवादी केन्द्रले सचिव बनाउने निर्णय गरिएको छ । यस अगाडि डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको…