७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

शुक्रबार देखि खजुरा क्यान्सर अस्पतालमा रहेको बिरामी कुरुवा घर सञ्चालनमा आउँदै

खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा निर्माण गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को शुक्रवारदेखि संचालनमा आउने भएको छ । लायन्स क्लबका अन्तराष्ट्रिय डाईरेक्टर पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीबाट लायन्स क्लब ईन्टरनेशनल फाउन्डेस र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज खजुरा र लायन्स क्लब अफ…