२५ चैत्र २०८२, बुधबार | April 8, 2026

एमआरपी उल्लेख नगरि जुत्ता उत्पादन गर्ने नेपालगन्जको जुत्ता कारखानालाई दुई लाख जरिवाना

नेपालगन्ज । अधिकत बिक्रि मूल्य नराखी जुत्ता उत्पादन गर्ने बाँकेको एक जुत्ता उद्योगलाई दुई लाख जरिवाना असुल गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरस्थित गुरदास फुटवयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो । अनुगमनका क्रममा सो इण्डष्ट्रिजले एमआरपी उल्लेख नगरी बजारमा विक्री वितरण गरेको देखिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता…